राेकिएकाे सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु

वैशाख, २५ लहान । सिरहामा बिग्रिएर रोकिराखेको सेनाको ट्रकसँग मोटर साईकल ठोकिन्दा एक युवकको घटनास्थलमै मृत्य भएको छ । 

 

गएराती करिब १ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा बिग्रिएर रोकिएको नेपाली सेना गणको ट्रकमा मोटरसाइकल ठोकिन्दा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको ज्यान गएको हो । 

null

इलाका प्रहरी कार्यालय, मिर्चैयाले जानकारी दिए अनुसार बा १ग २४६२ नं.को सेनाको ट्रकलाई स ६प ८०१३ नं.को मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा उक्त घटना भएको हो । 

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *