लगातार दुइवटा भूकम्पको धक्का

काठमाडौं, ८ जेठ । लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

 

गएराती ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केल र विहान ३ बजेर २८ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलका पराकम्प गएको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *