लिवियामा जारी हिंसामा परी ३९३ को मृत्यु हुनुको साथै ९३६ घाइते

बैशाख २०, त्रिपोली । लिवियामा केही समयदेखि जारी हिंसाका कारण ३९२ जनाले ज्यान गुमाउनुको साथै छ एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिहीबार जनाएको छ । 

 

संयुक्त राष्ट्रसंघको समर्थन गरेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि भीषण सङ्घर्ष भईरहेको छ । 

null

लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति न भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सजारी छ भने करिब ५० हजार सर्बसाधारण विस्थापित भएको डब्लूएचओले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *