सुकेधारा अपडेटः सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु
मकालु खबर
२०७६ जेठ १३ गते
जेठ १२, काठमाडौं । काठमाडौंको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परि ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि ओम अस्पताल र टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको ।
null
घटनाबारे थप अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
यता घट्टेकुलोमा पनि ग्यास सिलिन्डर विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मकालु खबर
२०७६ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित