प्रदेश र स्थानीय तहलाई संघको यस्तो छ बजेट
मकालु खबर
२०७६ जेठ १६ गते
जेठ १५, काठमाडाैँ । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रदेशलाई रु ५५ अर्ब ३० करोड स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानीकरण अनुदान विनियोजन गरेको छ ।
भने, शशर्त अनुदान तर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड विनियोजित गरिएको छ ।
मकालु खबर
२०७६ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित