एनसीसी बैंकको नयाँ शाखा दुई पिप्लेमा

 

बैशाख २९, काठमाडौं । एनसीसी बैंकको नयाँ शाखा दुई पिप्लेमा सञ्चालनमा आएका छन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, ४ दुईपिप्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।  

दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *