लागू औषध सहित ३ पक्राउ

 

जेठ ८, काठमाडौँ । मंगलबार राति लागू औध चरेस सहित ३ जना प्रहरीको पक्राउमा परेका छन् । 

काठमाडौँको ढुंगेअड्डाबाट १५ किलो चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार पक्राउ पर्नेमा दिनेश कार्की, सुनिता तिमिल्सिना र विश्वास थापा रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *