अमेठीमा राहुल गान्धी अघि
मकालु खबर
२०७६ जेठ ९ गते
जेठ ९, काठमाडौं । भारतमा जारी १७ औं लोकसभा चुनावको मतगणनामा अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीले अग्रता लिएका छन् ।
अमेठीको सुरुवाती मतगणनामा ६ हजार मतले पछि परेका राहुल गान्धीले अग्रता लिएका हुन् । भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानी पछि परेकी छन् ।
null
राहुल गान्धी यसपटक अमेठीसहित केरलाको वायनाडबाट पनि चुनावी मैदानमा छन् । वायनाडमा भने राहुलले सुरुवात देखि नै अग्रता लिएका छन् ।
मकालु खबर
२०७६ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित