नख्खुस्थित मेडिसिटी अस्पतालबाट पूर्वसांसद गायत्री शाह पक्राउ

बैशाख २२, काठमाडौँ । आफ्नौ बच्चालाई अस्पतालमा बेवारिसे छाडेको आरोपमा पूर्वसांसद गायत्री शाह उनका श्रीमान्‌ राजेश महतोलाई प्रहरीले पक्राउ गरेकाे छ । 

 

उनीहरुलाई नख्खुस्थित मेडिसिटी अस्पतालबाट सादा पोशाकमा गएको प्रहरीले नियन्त्रणमा लिएको गायत्री शाहका पिता एवं पूर्वसभासद् हरिचरण शाहले बताएका छन् । 

null

डिएसपी नारायण चिमोरियाले बताए अनुसारअस्पतालमा बच्चा छाडेको भन्दै मेडिसिटी अस्पतालले दिएको उजुरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । 

पूर्वसांसद गायत्रीले अस्पतालको लापरबाहीका कारण डाउन सिण्ड्रोम भएको बच्चा जन्मिएको र बच्चाको सबै उपचार खर्च अस्पतालले नै व्यहोर्नु पर्ने भन्दै केही समय देखी माग गर्दै आईरहेकी थिइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *