सुनको मुल्य घट्यो

 

जेठ ६, काठमाडौँ । लगातार बढ्दै गईरहेको सुनको मुल्यमा आज तोलामा ७ सय घटेर छापावाला सुन ५९ हजार पाँच सय र तेजाबी सुन ५९ हजार दुई सय मा बिक्री बितरण भईरहेको छ । 

 शुक्रबार छापावाला सुनको मुल्य ६० हजार दुई सय रुपैयाँ कायम भएको थियो भने शुक्रबारको तुलनामा ७ सय घटेर छापावाला सुन आज ५९ हजार पाँच सय रुपैँँया भएको हो । 

null

त्यसैगरी तेजावी सुनको मुल्य शुक्रबार ५९ हजार नौ सय रुपैयाँ कायम रहेको थियो भने आज ७ सय घटेरर तेजावी सुनको मुल्य ५९ हजार पाँच सय रुपैँँयामा कायम भएको हो । चाँदी भने आज तोलामा सात सय पाँच रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *