विभागले बन्द गर्यो ४८ म्यानपावरको अनलाईन कारोबार (सूचिसहित)

 

जेठ ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले ४८ म्यानपावरको अनलाईन कारोबार बन्द गरिदिएको छ । 

विभागले विवरण अद्यावधिक नगरी अनलाइन सेवा सञ्चालन गरिरहेका ४८ म्यानपावरको अनलाइनमार्फत् हुने कारोबार बन्द गरिदिएको हो । 

null

अद्यावधिकका लागि विभागले गत वैशाख २३ देखि २९ गतेसम्मको म्याद दिइएको थियो। पुनः जेठ ३ सम्म दर्तामा आउन भने पनि नआएपछि विभागले यस्तो कदम चालेको हो । कारोबार बन्द भएका कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । 

१.मेनपावरमा एक्सेस पार्टनर्स नेपाल प्रालि२.आदर्श ओभरसिज सर्भिस प्रालि३.अग्रिम ओभरसिज प्रालि ४.एसिया पोइन्ट नेपाल प्रालि५.बीएण्डबी रिक्रुइटमेन्ट प्रालि६..बेलटेक नेपाल ओभरसिज प्रालि७.बोल्ड मेनपावर प्रालि ८.बोन मेनपावर प्रालि ९.चिरायु १०.सिटी ओभरसिज प्रालि११.क्लासिकल ओभरसिज प्रालि१२.देउराली ह्युमन रिसोर्स सोलुसन प्रालि १३.दित्या इन्टरनेशनल १४.फास्ट लिंक इम्प्लोयमेन्ट सर्भिस१५.जिओ नेपाल ओभरसिज१६.ग्लान्स इन्टरनेशनल १७.ग्लोबल युथ भिजन ह्युमन सर्भिस१८.गोल्डेनगेट रिक्रुइटमेन्ट सर्भिस १९.गुडलक ओभरसिज२०.ग्रेट गल्फ एचआर २१.एचएमटी ओभरसिज२२.हिमालय गल्फ ओभरसिज२३.इन्डिगो ओभरसिज२४.जनकपुर ओभरसिज २५.काठमाडौैं ब्राइट ह्युमन रिसोर्स २६.लाल इन्टरनेशनल ओभरसिज२७.मेनपावर रिक्रुइटमेन्ट नेपाल२८.मिडल इस्ट एचआर सोलुसन २९.नमोबुद्ध रिक्रुइटमेन्ट३०.नेपाल एचआर सोलुसन३१.नेपाल मेनपावर प्रालि ३२.परी ओभरसिज३३.पोजिटिभ प्लेसमेन्ट एण्ड जनरल सर्भिस३४.पब्लिक लिंक ओभरसिज३५.पर्पल एचआर सर्भिस३६.आरए इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी३७.रेडसी इम्प्लोयमेन्ट सर्भिस प्रालि३८.रिन्कु ओभरसिज ३९.रोयल एचआर सोलुसन४०.एसएनएचआर मेनपावर प्रालि४१.सर्भिन ओभरसिज ४२.शांग्रिला ह्युमन रिसोर्स४३.सिल्भिया एचआर सर्भिस४४.टप जब्स इन्टरनेशनल इम्प्लोयमेन्ट सर्भिस४५.अल्टिमेट इम्प्लोयमेन्ट सर्भिस४६.भेनस इन्टरनेशनल एचआर सोलुसन४७.वल्र्ड एट वर्क कन्सल्टाना प्रालि ४८ वल्र्डवाइड एचआर सोलुसन 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *