स्काइभेटर दुर्घटनामा एकको मृत्यु एक घाईते

 

जेठ ३, बझाङ ।  बझाङ जयपृथ्वी नगरपालिका–११ मा सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार स्काभेटर दुर्घट्ना हुँदा एकको मृत्यु हुनुको साथै एक घाईते भएका छन् । 

मृत्यु हुनेमा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको रहेका छन् भने घाइते हुनेमा सिन्धुली घर भएका चालक किशोर थापा रहेकाे प्रहरीले जनाएको छ । 

null

आज बिहान बा २ क ७९४० नम्बरको स्काभेटर सडकभन्दा २५ मिटर तल झरेर उक्त  दुर्घना हुन पुगेको प्रहरीले जनाएकाे छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *