विप्लव नेकपाका गोरखा इन्चार्ज र सेक्रेटरी पक्राउ

 

बैशाख २३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इञ्चार्ज र सेक्रेटरी पक्राउ परेका छन् । 

प्रहरीले गोरखा जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पालुङटार नगरपालिका वडा नम्बर ७ खोलाघाटबाट पक्राउ गरेको हो । 

null

उनीहरूका साथबाट ४ वटा झोला बरामद गरिएको गोरखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *