निता अम्बानी ट्रफी लिएर सडकमा हिँड्नुको कारण यस्तो छ

बैशाख ३०, भारत । आइतबार आईपीएलको फाइनल खेलमा मुम्बई इन्डियन टीम बिजेता घोषित भएसँगै यस टिमकी मालिक निता अम्बानी ट्रफी लिएर सडकमा आएकी हिँडेकी छिन् । 

 

भारतीय मिडियाका अनुसार यस टिमकी मालिक निता अम्बानी खेल अवधिभर आफ्नो टिमको बिजयीको लागि मन्त्र जप गरिरहेकी थिइन् । खेल समयभर निकै चिन्तामा देखिएकी निता अम्बानी आफ्नो टिमले जितेपछी निकै खुशी भएकी थिइन् । उनले ट्रफी बोकी फोटो समेत खिचाएकी थिइन् । 

null

आइतबार सम्पन्न भएको यस खेलमा मुम्बई इन्डियन टीमले चेन्नई सुपर किङ्ग्सलाई १ रनले पराजित गर्दै बिजयी हात पारेका हुन् । यस खेल भन्दा अघी मुम्बई इन्डियन टीमले तीन चोटी ट्रफी चुम्ने अवसर प्राप्त गरिसकेका थिए । यस खेलसँगै यी टिमले चारचोटी बिजेता घोषित हुने अवसर पाएका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *