नीति तथा कार्यक्रममाथि छलफल जारी (भिडियाे LIVE)

२०७६ वैशाख २३ गते

बैशाख २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको तर्फबाट गत शुक्रबार (२० गते) संघीय संसदको दुवै सदनको बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।
null

२०७६ वैशाख २३ गते
प्रतिक्रिया