आज अमेरिकी डलरसहित रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले जेठ ३ लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २४ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *