जोरपाटी साँखु सडकखण्ड तनावग्रस्त: स्थानीय टायर बालेर आन्दोलनमा उत्रिए

काठमाडौं, ४ जेठ । काठमाडौंको जोरपाटी साँखु सडकको थली डाँछी खण्डमा सडक अस्तव्यस्त बनेको भन्दै शनिवार आन्दोलनमा स्थानीयवासी उत्रिएका छन् । 

आसपासका घर भत्काएको वर्षौं बितिसक्दा पनि सडक निर्माण समयमा सम्पन्न नहुँदा आक्रोशित बनेका स्थानीयले टायर बालेर प्रदर्शन गर्दा सो क्षेत्र शनिवार बिहान तनावग्रस्त बनेको थियो भने यातायातसमेत अवरुद्ध भएको थियो । 

 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *