मन्त्री विष्टको कडा निर्देशन
मकालु खबर
२०७६ जेठ ३ गते
जेठ २, काठमाडौँ । सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निर्देशन दिएका छन् ।
null
बिहीबार सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसमा सम्बन्धित निकायका कर्मचारीहरुलाई मन्त्री विष्टले उक्त कडा निर्देशन दिएको हो ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा बोल्दै मन्त्री बिष्टले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
मकालु खबर
२०७६ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित