नायिका विनिताले प्रेमीसँग कसिन् लगनगाँठो (फोटोफिचर)

 

जेठ १६, काठमाडौं । ‘चपली हाईट’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका विनिता बरालले लगनगाँठो कसेकी छिन् । 

नायिका बरालले आफ्नो प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी हुन् । 

null

बिनिताले अमेरिकाको पश्चिम भर्जिनियाको ‘बृन्दावन मन्दिरमा’ हिन्दु परम्परा अनुसार विवाह गरेकी हुन् । उनको बिबाहमा आमा, बुवा र केही आफन्त सहभागी भएका थिए । 

 

नायिका विनिता र प्रेमी तिलक परिवारसहित अमेरिकामा बस्दै आएका छन् । विनिता बरालले फुलस्टप, सुपरहिट र उमंग चलचित्रमा काम गरिसकेकी छिन् । 

 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *