आज शुक्रबार, अमेरिकी डलरसहित यस्तो छ विदेशी मुद्राको भाउ

काठमाडौं, २७ वैशाख । आज शुक्रबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउमा केहि घटबढ भएको छ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८७ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा छ । 

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६४ पैसा छ । यस्तै, आज कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *