विद्यालयमा शंकास्पद वस्तु फेला, बमको आशंका

काठमार्डौ, १३ जेठ । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । 

आजको बन्दलाई लक्षित गरेर विप्लप समूहले उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको छ प्रहरीको भनाई छ । शंकास्पद वस्तु बम हो वा होइन यकीन भइनसकेको र डिस्पोजल गर्ने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *