मोदी र भाजपालाई प्रचण्डले दिए बधाई

२०७६ जेठ १० गते

जेठ ९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
मतगणना सकिए लगत्तै अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत् भारतीय नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई बधाई दिएका हुन् ।
null
शुभकामना दिँदै प्रचण्डले लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’

२०७६ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित