आज कस्तो रहला देशभरको मौसम ?
मकालु खबर
२०७६ जेठ ६ गते
काठमाडौँ, ६ जेठ । आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो वा बेलुका तिर पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
एक दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ । देशभर चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने जनाइएको छ ।
null
मकालु खबर
२०७६ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित