लोकसभा चुनावः नतिजा पहिले नै जीतको तयारी !

 

जेठ ९, नयाँ दिल्ली । लोकसभा चुनावको परिणाम आउन अझै २ दिन बाँकी छ । तर मुम्बईमा पहिले नै उत्सवको तयारी सुरु गरिएको छ । 

शहरकको बोरीवली इलाकाको एक मिठाई पसलमा भाजपाका उम्मेद्वार गोपाल शेट्टीका लागि मिठाई बनाइँदै छ । विशेष कुरा यो छ कि, सबै जना मोदीको माक्स लगाएर मिठाई बनाइरहेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *