खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु
मकालु खबर
२०७६ जेठ १६ गते
जेठ १५, बझाङ । बुधबार बिहान बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु भटिएको छ ।
सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न करिव ४ घण्टा लाग्ने सो वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।
null
शंकास्पद बस्तु भेटीएपछी उक्त शंकास्पद निस्कृय गर्न नेपाली सेनाको को टोली त्यस स्थान तर्फ गई सकेको बझाङका सिडिओ सुरेश सुनारले बताएका छन् ।
मकालु खबर
२०७६ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित