ठूलो परिमाणमा अवैध केराउ नियन्त्रणमा
मकालु खबर
२०७६ जेठ ३ गते
जेठ २, बीरगञ्ज । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको १ सय ५० बोरा अवैध केराउ नियन्त्रणमा लिएको छ ।
१ सय ५० बोरा अवैध केराउ ना. ६. ख. ८००२ नम्बरको पिकअप गाडीमा भारतर्तफ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । नियन्त्रणा लिईएको केराउ केराउ ३ हजार ७ सय ४० किलो रहेको प्रहरीले जानकारी दिएका छन् ।
null
पर्सा प्रहरीले उक्त केराउ भारत लैजादै गर्दा वीरगञ्ज महानगरपालिका वडा नं।१६ ईनर्वाबाट नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको केराउ सहित उक्त गाडीलाई आवशयक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाई सहिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित