मन्त्रिपरिषद्का पछिल्ला ९ निर्णय: अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल थप
मकालु खबर
२०७६ वैशाख २७ गते
बैशाख २६, काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनको कार्यावधि थप गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
null
यसैगरी विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरुः
मकालु खबर
२०७६ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित