राष्ट्रपतिलाई स्वागत गर्न बेहुली झैँ सिँगारियो संसद् भवन
मकालु खबर
२०७६ वैशाख २० गते
वैशाख २०, काठमाडौं । आज सरकारले ०७६/७७ को नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्दै छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने भएकाले संसद् भवनलाई बेहुली झैँ सिँगारिएको छ ।
राष्ट्रपति आउने भएपछि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डालगायत विभिन्न ध्वजापताका राखेर संसद भवन सिँगारिएको हो । संसद भवन सजावट गर्न आज बिहानदेखि नै संसद्का कर्मचारीले खटिएका थिए ।
null
आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तयार पारिएको नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा संयुक्त रूपमा एकसाथ प्रस्तुत गर्दै छिन् ।
मकालु खबर
२०७६ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित