यस्तो छ आज साउदी, कतार लगायत विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १५ जेठ । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा छ । यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । 

कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *