निर्वाचनको लागि नेपाल–भारत नाका बन्द

 

जेठ ३, बुटवल । नेपाल–भारत सीमा नाका दुई दिनको लागि बन्द हुने भएको छ । 

भारतमा हुन लागेको लोकसभाको निर्वाचनको कारणले आजदेखि दुई दिनसम्म भारतसँग जोडिएका नवलपरासीको सिमा नाका अवरुद्ध हुन लागिएको हो । 

null

२ दिनको लागि सिमा नाका अवरुद्ध हुने भनिएपनी अति आवश्यक एम्बुलेन्स सेवा र दमकल आवात जावत गर्न कुनै रोकटोक नभएको जिल्ला प्रशासन कार्यालय नवलपरासीकाले जनाएको छ । 

उक्त बन्द गर्ने निर्णय ‘एक महिनाअघि नवलपरासीका सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीबीच भएको संयुक्त बैठक पारित गरेको हो । 

सिमा बन्द भएसँगै आवतजावत र ढुवानी पैठारीको काम केही दिनका ठप्प हुने भएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *