भोजपुरको बरबोट टोलमा आगलागी

 

जेठ २, भोजपुर । भोजपुर नगरपालिका वडा नम्बर ७ स्थित बरबोट टोलमा आगलागी भएको छ । 

बिहीबार दिउँसो १ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । साँघुरो सडकका कारण दमकल पुग्न सकेको छैन । 

null

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाले आगो नियन्त्रण प्रयास जारी राखेका छन् । 

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगलागी नजिकैको घरमा समेत आगो फैलिएको प्रहरीले जनाएको छ ।। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *