प्रदेश १ को राजधानी धरान बनाउन सिठ्ठी जुलुस

 

वैशाख २२, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा धरानबासीले बृहद् प्रदर्शन गरेका छन् । 

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेको छन् । प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित संसदीय दलको नेताको कार्यकक्षमा सर्बदलीय बैठक बसिरहेको छ । 

null

राजधानी बृहत् विराट क्षेत्र विकास भित्र राख्ने या विराटनगर अगाडिपछाडि राख्ने भन्ने विवाद कायम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *