नेपाल बङ्गलादेश बैँक लि. द्वारा बीमाको रकम हस्तानतरण

 

जेठ २, काठमाडाैँ ।  नेपाल बङ्गलादेश बैँक लि.ले यस बैंकका ग्राहक स्वर्गीय विदुर देउलाको दुर्घटनामा परी निधन भएपछी मृतकको श्रीमतीलाई रु. एक लाख ३० हजार २४८ रुपैँयाको चेक हस्तान्तरण गरेको छ । 

यस बैंकले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको दुर्घटनामा परी निधन भएपछी एक कार्यक्रमका बीचमा दावी बराबरको सो रकम मृतकको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई हस्तान्तरण गरेको हो । 

null

बैँकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैँया सम्मको बीमा हुने व्यवस्था रहेको बैँकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *