तीन दिन अघी खाएकाे च्याउकाे कारण किशोरीको मृत्यु, ३ अचेत
मकालु खबर
२०७६ असार १४ गते
असार १३, हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा १३ वर्षिय किशोरीको मृत्यु हुनुको साथै अन्य तिन जना अचेत अवस्थामा रहेका छन् ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा ३ दिन अघी खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु हुनुको साथै परिवारको अन्य तिन सदस्य अचेत अवस्थामा रहेका हुन् ।
null
मकालु खबर
२०७६ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित