आज रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, ४ असार । नेपाल राष्ट्र बैंकले लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८३ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १७ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ५५ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *