सुनको मूल्य बढ्यो

 

असार २, काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । 

अघिल्लो कारोबारमा तोलाको ६३ हजार मूल्य कायम भएको छापावाल सुनको मूल्य बढेर ६३ हजार १ सय पुगेको हो । 

null

यस्तै तेजाबी सुनको मूल्य तोलामा सोमबार ६२ हजार ८ सय कायम भएको छ । आइतबार तोलामा ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर सात सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *