भरपर्दो शैक्षिक परामर्श खोज्दै हुनुहुन्छ ? त्यसो भए इडुमार्क जानुस्
असार २, विराटनगर । विभिन्न शैक्षिक विषयको परामर्श दिँदै आएको विराटनगर स्थित इडुमार्क प्रा.लि. विराटनगर नेपालमै भरपर्दो र विश्वासीलो कन्सल्टेन्सीका रुपमा स्थापित भएको छ ।
२०६९ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको इडुमार्क देशमै उत्कृष्ट र विश्वाशिला शैक्षिक परामर्शदाताका रुपमा स्थापित भएको हो । शिक्षा, ब्रिजकोर्सको तयारी, शैक्षिक परामर्श र तालिममा देशमै अब्बल बनेको इडुमार्क विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गर्छ ।
null
इडुमार्क एक परिचय नेपाल सरकारको शिक्षा मन्त्रालय, इक्यान र टिआई टिआईबाट स्वीकृती प्राप्त गरेर करिब ७ वर्ष अघि स्थापना भएको इडुमार्कले शिक्षा(प्राइभेट एस.इ.इ.), शैक्षिक परामर्श, प्रवेश (इन्ट्रान्स) परिक्षा र विभिन्न विषयको तालिम प्रदान गर्ने गरेको छ । ५ जना लेक्चरर सहितको टिमबाट सुरु भएको इडुमार्कले भारतका विभिन्न शहरका ख्यातिप्राप्त विश्वविद्यालयहरुमा विभिन्न विषयमा अध्ययन गर्नका लागि विद्यार्थी पठाउने गरेको छ ।
उक्त कन्सलटेन्सी मार्फत पढ्न गएका विद्यार्थीहरुलाई राम्रो सेवा प्रवाह गरिरहेपछी अहिले नेपालका अधिकांश जिल्लाहरुबाट विद्यार्थी तथा अभिभावकहरु शैक्षिक परामर्श लिन इडुमार्कनै पुग्ने गरेका छन् ।
सो कन्सलटेन्सी मार्फत पढ्न गएका विद्यार्थीहरुले कुनै समस्यामा नपरि गुणस्तरीय शिक्षा आर्जन गरेर उज्वल भविष्य बनाएपछी तिनै विद्यार्थीका अभिभावकहरुले अन्य विद्यार्थी तथा अभिभावकलाई इडुमार्कमै जान सल्लाह दिने गरेका छन् । अकबरी सुनलाई कसि लाउनु पर्दैन भनेझैँ राम्रो र विद्यार्थीहरुका लागि विश्वसनीय शैक्षिक परामर्श सहित अध्ययन गर्न पठाएपछी तिनै विद्यार्थीहरुलेनै इडुमार्कको स्वतःप्रचार गर्ने गरेका छन् ।
स्थापनाको ७ वर्षे यो अवधीमा इडुमार्क नेपालमै उत्कृष्ट, अब्बल, विस्वासीलो कन्सलटेन्सिका रुपमा आफुलाई स्थापीत गरिसकेको छ । हाल सम्म इडुमार्कबाट थुप्रै विद्यार्थीहरु भारत पढ्न गएका छन् भने थुप्रैले सिम्याटको तयारी गरी नाम निकाल्न सफल भएका छन् ।
हाल सम्म अध्ययन गर्न गएका विद्यार्थीहरुलेनै नयाँ विद्यार्थीहरुलाई पनि इडुमार्कमै सम्पर्क गराउने गरेका छन् । त्यति मात्र नभई इडुमार्कबाट धेरैले प्राइभेट एसएलसी/एस.इ.ई परिक्षा समेत उतिर्ण गरि उच्च शिक्षालाई निरन्तरता दिएको निर्देशक कविराज पौडेलले जानकारी दिए ।
उनले इडुमार्कबाट भारत पढ्न गएका कुनै पनि विद्यार्थी कुनै पनि झमेला र समस्यामा नपर्ने गरेको दावी गरे । इडुमार्कले जुन विद्यार्थी जुन क्षेत्रका लागि योग्य छ सोही शैक्षिक विषयको करियर काउन्सेलिङ समेत गर्छ ।
इडुमार्कबाट विद्यार्थीहरुले ब्रिजकोर्षको तयारी र विभिन्न भाषाको ज्ञान हाँसिल गरेर विभिन्न मुलुकहरुमा पुगेर अध्ययन गर्न समेत सफल भएका छन् । विद्यार्थी र अभिभावकहरुको विस्वास र भरोसा पाएपछी इडुमार्कले उच्च शिक्षा अध्ययनका लागि अब अन्य देशहरु जपान, अष्ट्रेलिया, न्युजील्याण्ड, साइप्रस र माल्टा समेत विद्यार्थीहरु पठाउने भएको छ । इडुमार्कबाट सेवा लिन चाहनेहरुका लागि देशका काठमाडौं, चितवन, पोखरा, दमक, विर्तामोड, इनरुवा, लाहान, रंगेलीलगायतका शहरहरुमा समेत सम्पर्क कार्यालयहरु रहेका छन् ।
इडुमार्कमा विभागीय सेवाहरु प्रिपेरेसन(सिम्याट र इन्ट्रान्स)१२ कक्षा उतिर्णपछी स्नातक अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परिक्षा अर्थात सिम्याट परिक्षाको तयारीका लागि इडुमार्क हरेक वर्ष देशमै उत्कृष्ट रहँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गर्दा सिम्याट सोधीने प्रश्नका ढाँचाहरु त्रिभुवन विश्वविद्यालयको सिम्याटबाट विद्यार्थी छनौट प्रकृया सिम्याट उतिर्ण पश्चात अध्यापन हुने कलेज र शुल्कहरु लगायतका विषयमा जानकारी दिइने गरेको इडुमार्क प्रा.लि. विराटनगरका अध्यक्ष रवी गुप्ताले जानकारी दिए ।
उनले स्नातक तह अन्तर्गत त्रिभुवन विश्वविद्यालयको बि.बि.ए, बि.बि.एम., बि.आई.एम, बि.टि.टि.एम, बि.एच.एम, बि.एम.एस लगायतका विषयको अध्ययन गर्न सिम्याटको बिकल्प नरहेको बताए ।
सुरुदेखीनै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेश १ कै पहिलो र सर्बोत्कृष्ट सिम्याट तयारीको रूपमा इडुमार्कले आफुलाई स्थापित गर्न सफल भएको छ । सिम्याटमा तयारी गरेका विद्यार्थीहरुले कुल सि संख्याको ६० प्रतिशत सम्म नाम निकाल्न सफल भएको निर्देशक ए.के दाशको भनाइ छ ।
गत वर्ष बि.बि.ए र बि.बि.एम. को सिम्याट परिक्षामा ५४ जनाले इडुमार्कबाट तयारी गरेर नाम निकाल्न सफल भएको उनले दावी गरे । यस वर्षका लागि हाल सिम्याट को कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए ।
यसवाहेक विभिन्न सवै विषयको प्रवेश परिक्षा तयारी समेत इडुमार्कले गराउने गरेको छ । त्यति मात्र नभएर इडुमार्कले दक्ष प्रशिक्षकहरुबाट जापानिज र कोरियन भाषाको कक्षा समेत सञ्चालन गर्ने गरेको छ । जापानमै बसेर त्यहाँको संस्कृति रहनसहन, मौसमलगायतको अनुभव बटुलेका प्रशिक्षकबाट जापानिज भाषाको कक्षा सञ्चालन गर्ने गरिएको इडुमार्कले जनाएको छ ।
शिक्षा इडुमार्कले विभिन्न कारणले ८ कक्षा उतिर्ण गरी बिचमै पढाई छाडेर एसएलसी/एसईई उतिर्ण गर्न नसकेका हरुलाई एसईई उतिर्ण गर्ने अबसरका रुपमा समेत इडुमार्क परिचित छ । ८ कक्षा उतिर्ण गरि विद्यालय नगई बिचमै अध्ययन छाडेर बसेका महिला, जेष्ठ नागरिक, गृहिणी, विद्यार्थीलगायतले विद्यालय नगई इडुमार्कमा कक्षा लिएर प्राइभेट एसईई उतिर्ण गर्न सक्ने र त्यसका लागि इडुमार्कमा सम्पर्क गर्न सकिने विभागिय प्रमुख तथा इडुमार्ककका निर्देशक कविरराज पौडेलले बताए ।
(ग) परशमर्श(कन्सल्टीङ)इडुमार्क प्रदेश नं. १ मै सवैभन्दा बढी विस्वास गरिएको शैक्षिक परामर्श केन्द्र हो । यस विभाग मार्फत विद्यार्थीहरुले पढ्न चाहेको विषय, भविष्यका लागि राम्रो हुने विषय र विभिन्न देश, अध्ययन गर्न पढाइने कलेजका बारेमा जानकारी साथै अध्ययन पछीको भविष्यका बारेमा समेत परामर्श दिइने गरेको विभागीय प्रमुख तथा निर्देशक एके दाशले जानकारी दिए ।
उनले शैक्षिक पराशर्म पश्चात भारत पढ्न जाने विद्यार्थीहरु तथा अभिभावकहरुलाई आफै लिएर जाने गरेको र अध्ययन अवधि तथा अध्ययन पश्चात पनि रोजगारीका लागि सहयोग गर्ने गरिएको जानकारी दिए ।
सो अवधीमा विद्यार्थीलाई कुनै समस्या परे इडुमार्कबाट तत्काल समाधान गरिने भएकैले आज इडुमार्क प्रदेशमै सर्वेत्कृष्ट बनेको निर्देशक दाशले बताए । उनले भारतका बैंगलोर, हैदराबाद, हरियाणा, चण्डीगढ, हिमाञ्चल, देहरादुन, तिरुपति, दिल्ली, दिल्ली एनसीआर तथा एब्रोेडमा जपान, अष्ट्रेलिया, न्युजील्याण्ड, साइप्रस र माल्टा लगायतका देशमा विद्यार्थीहरु पठाइने जानकारी दिए ।
इडुमार्कबाट उल्लेखित सेवाहरु लिनका लागि मोवाईल नं. ९८५२०३९०३९, ९८०२७२४८२३ मा र इमेल मार्फत [email protected], [email protected] र [email protected] सम्पर्क गर्न सकिने छ ।