उपत्यकाबाट समातिए विप्लवका ५ नेता

 

असार ५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ नेता काठमाडौंबाट पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

null

पक्राउ पर्नेमा नेकपाका रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकास रहेका छन्। 

पक्राउ परेका पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने प्रहरीकाे तयारी छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *