आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढ्यो

काठमाडौं, २६ जेष्ठ । आज आईतबार कतारी रियाल सहित प्राय सबै देशको मुल्य बढेको छ । आज अमेरीकी डलर एकको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ । 

त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ । 

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । 

null

कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ७९ रुपैया, बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ १८ पैसा, बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *