फेरिए प्रचण्डको सुरक्षा गार्ड

 

जेठ २३, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षा गार्ड फेरिएका छन् । 

अध्यक्ष दाहालको सुरक्षाको जिम्मा डिएसपी नरेशराज सुवेदीले पाएका छन् । 

null

यसअघि डिएसपी सन्तोष राठौर प्रचण्डको सुरक्षामा खटिएका थिए । उनलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि अध्यक्ष दाहालको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले डिएसपी नरेशराज सुवेदीलाई पठाएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *