तीन बुँदे सहमतिपछि स्थानीयले खुलाए थलीको बाटो

 

जेठ २८, काठमाडौं । नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच तीन बुँदे सहमतिपछि अवरुद्ध भएको थलीको बाटो खुलेको छ । 

तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने सहमतीपछि स्थानीयले बाटो खुलाएका हुन् । 

null

थलीका स्थानीयले मंगलबार बिहान सडक कालोपत्रे गर्न माग गर्दै सवारी आवागमन ठप्प पारेका थिए । सडक निर्माणमा लापरवाही भएको उनीहरुले आरोप लगाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *