रोयल इनफिल्ड क्लासिक–३५० सीसी गनमेटल ग्रे अब नेपालमा

 

जेठ २१, काठमाडाैँ ।   एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. BS IV,Gunmetal Grey with Rear Disc Brake नेपाली बजारमा सार्वजनिक गरेको छ । 

Royal Enfield 350ccGunmetal Grey, Sporty Look,Mat Finish, Rear Disc Brake सहित विशेषतामा उपलब्ध छ । Royal Enfield 350cc Classic नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ । 

null

 

विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत विक्रीवितरण शुरु गरेको छ । Royal Enfield Classic 350ccEngine, Headlight Casing, Fuel Tank, Dual Disc Brake,Oval Tool Box, Exhaust Fins, Speedometer Dials, Single Seat Spring, Saddle Tail Light Assembly/ Headlight Cap मा देख्न सकिन्छ । हाल थपिएको Rear Disc Brake का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको Royal Enfield अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ । 

Royal Enfield Classic 350cc Gunmetal Grey with RearDisc Brake लाई केही समय सम्मका लागि मात्र रु.५,१५०००। (पाँच लाख पन्ध्र हजार)  । मा उपलब्ध गराईएको छ । रोयल इनफिल्ड क्लासिक गन मेटल ग्रे को १९ वटै शाखा तथा डिलहरु बट बिक्री एवं विक्री पछि सेवाहरु प्रदान गरिएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *