विप्लव समूहका नेता विनोद पक्राउ

 

असार १०, कास्की । सोमबार राति कास्की प्रहरीले विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई पक्राउ परेको छ । 

पक्राउ परेका सोनामलाई पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । 

null

प्रहरीका अनुसार पक्राउ परेका उनीमाथि आवश्यक छानबिन भईरहेको छ । 

त्यसैगरी पोखरा महानगरपालिका–१४ चाउथेमा मंगलबार बिहान फेला परेको शङ्कास्पद बस्तुलाई निष्कृय गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *