करेण्ट लागेर मृत्यु
मकालु खबर
२०७६ असार ७ गते
असार ६, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीबजारमा गएराती करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
बिहिवार राती साढे ९ बजेको समयमा आफ्नै घरको शौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लागी गम्भीर घाईते भएका नन्दकिशोर साहको विराटनगर स्थित बिराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
null
मकालु खबर
२०७६ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित