अब ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच
मकालु खबर
२०७६ असार २ गते
असार १, बुटवल । प्रदेश पाँच सरकारले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै नियमित स्वास्थ्य जाँच गर्ने विशेष व्यवस्था गरेको छ ।
प्रदेश पाँचका मन्त्री शंकर पोखरेलका अनुसार आगामी बर्षको बजेटले ती ज्येष्ट नागरिकको स्वास्थय जाँच घरमै पुगेर गरिने व्यवस्था मिलाउईने छ ।
null
आगामी वर्षमा त्यस स्वास्थ्य कार्यक्षेत्रको लागि प्रदेश पाँच सरकारले ८४ करोड बजेट छुट्याएको छ भने देशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ छुट्याइएको छ ।
मकालु खबर
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित