बझाङमा भूकम्प गयो

जेठ ३१, बझाङ । बझाङमा शुक्रबार दिउँसो १२ः२२ बजेकाे समयमा भूकम्पको धक्का महसुस गरिएको छ । 

बझाङको कोइरालकोटमा केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

तर यस भुकम्पमा कुनै भौतिक र मानविय क्षती भने भएको छैन । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *