मुख्य न्यायाधिवक्ता न्यौपानेले दिए राजीनामा

२०७६ जेठ २४ गते

जेठ २४, काठमाडौं । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् ।
न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत् प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्न नपाएका कारण राजीनामा दिएको न्यायाधीवक्ता न्यौपानेको भनाइ छ ।
null

२०७६ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित