हँसिया प्रहार गरी युवतीको हत्या गर्ने पक्राउ

 

जेठ १७, बझाङ । बझाङमा बिहिबार हँसिया प्रहार गरी युवतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका – ४ सुर्मा बस्ने ३५ वर्षीय लोकेन्द्र पुजारा रहेको प्रहरीले जनाएको छ । 

null

मादव पदार्थ सेवन गरेका लोकेन्द्रले सामान्य कुरामा झगडा हुँदा सोही ठाउँको २५ वर्षिय जुना पुजारालाई धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेको हो । 

पक्राउ परेको उनीमाथी कारवाही अघी बढाई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *