नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र
मकालु खबर
२०७६ जेठ १९ गते
जेठ १९, काठमामडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्र संचालनमा ल्याईएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति १० बजे वर्षाका कारण दुई स्थान जलविरे र पाँचकिलोमा पहिरो जाँदा सडक एकतर्फीबाट मात्र सञ्चालनमा ल्याउन सकिएको हो ।
null
अहिले पहिरो पन्छाउने काम कार्य जारी रहेको र यसलाई पन्छाउन अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित