घट्यो सुनको मूल्य

 

असार ११, काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । 

मंगलबार ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६५ हजार तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

null

त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *